बाढीपहिरो पीडितलाई लागेन ‘फूल र बत्तीको झिलिमिली’
काठमाडौँ । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ। समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा मनाइरहेका छन्। काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई