महिलाले पनि नेतृत्व गर्न सक्छन् : तारादेवीले धानेको उदाहरणीय विद्यालय
म्याग्दी । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल। स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५०