जनताको निराशा हटाउने यस्ता छन् प्रधानमन्त्री ओलीका प्राथमिकता (सम्वोधनको पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको र त्यसका लागि प्राथमिकता निर्धारण गरिएको जानकारी