स्वास्थ्य समस्या हल गर्न र रोगप्रतिरोधी क्षमता बृद्धि गर्न अकुपञ्चर प्रभावकारी
नेपालमा दोस्रो पटक विश्व अकुपञ्चर दिवस मनाउन लागिएको छ । यस सुखद क्षणमा नेपालको पहिलो अकुपञ्चर विशेषज्ञको हैसियतले म डा. सुरज कर्मचार्य सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समक्ष खुशी ब्यक्त गर्न चाहन्छु । नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस नेपालमा