ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन
हालैमात्र गठन भएको राज्य व्यवस्था तथा सुशासन समितिले अहिले त काम सुरु गरिहालेको भन्दा पनि बुझ्ने काम मात्र गरिरहेको छ । हामी भर्खर आएका छौँ र नियमावली बनाएर काम थाल्दैैछौँ । मुख्यगरी संसद्ले पेश गरेका केही नियम संशोधन एवं कानुन