३२ सिटे दललाई प्रधानमन्त्री दिँदा देश अस्थिरतातर्फ
४ मंसिरको जनादेश विपरीत ३२ सिटे दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण देशले अस्थिरताको संकेत देखाइसकेको छ । प्रधानमन्त्री हुने भनेको सवभन्दा ठूलो दल हो, त्यो भएन भने दोस्रो दल हो । तर तेस्रो दल, त्यो पनि टाढाको