अनेकौँ प्रेम प्रसादहरुका दोषी उम्किन नपाउन्
गएको मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । इलाम सुर्योदय-११ केराबारी स्थायी घर भएका ३६ वर्षीय आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । नेपालमा यसअघि पनि छिटफुट आत्मदाहका घटना घटेका छन् । तर, संघीय