डेंगु महामारी अझै रोकिएन, सरकार निकम्मा
देशभर डेंगु संक्रमण फैलिरहेको छ । नियन्त्रण हुन संकेत नै देखिएको छैन । सरकाका मन्त्री नै डेंगुबाट पीडित बनेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालको सघन उपचार कक्षमा उपचारर गराइरहेका छन् । ज्वरो आउने, टाउको