बैतेश्वर र तामाकोशीबासीमा अनुरोध : जसले मताधिकार दिलायो उसलाई मत किन नदिने ?
विगत हरेक निर्वाचनमा आफ्नो मत दिन नपाएका दोलखा जिल्लाका हजारौ जनताले अबदेखि आफ्नो मताधिकार आफै प्रयोग गर्न पाउने भएका छन् । इतिहासका धेरै जसो निर्वाचनमा मत हाल्नबाट वञ्चित गरिदैं आएका दोलखाका मतदाताले अब भने न्याय पाउने भएका हुन । दोलखाका