अन्योलको भुमरीमा एमसीसी परियोजना
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपालले स्वीकार गर्ने कि नगर्ने विषयमा बहस जारी छ । पछिल्लो दुई सातादेखि नेपालको राजनीति दलका महाधिवेशन सँगै एमसीसीका विरोध पनि भइरहेका छन् । एमालेका दसौं राष्ट्रिय महाधिवेशनको चर्चा सकिन नपाउँदै अर्को दल