विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ
मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुवात भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गत वर्ष जेठ र असारमा मस्र्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो । गत वर्षको ३१ जेठ