पाकिस्तानी पत्रकारले अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था
म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु । छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभास दिन्छ । पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ । दुई देशको बीचमा