दशौं महाधिवेशन : एकता र मूलप्रवाह निर्माणको प्रश्न
नेपाली कम्युनिष्ट आन्दोलनको ठुलो हिस्सा ओगट्न सफल भइरहेको पार्टी नेकपा(एमाले) दशौं महाधिवेशनमा प्रवेश गरिसकेको छ । महाधिवेशन प्रतिनिधि छनौट गर्ने र महाधिवेशन स्थलमा तयार गर्नुपर्ने आवश्यक व्यवस्थापनको पाटो पनि करिब सम्पन्न हुन लागेको छ । केहि आकांक्षी नेतृत्वहरुले अनौपचारीक रुपमा