कुरीतिको जालो तोड्दै महिला : घरदेखि घाटसम्मै रीति बसाल्दै
समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानको भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६ बर्षदेखि