एमाले स्थायी कमिटीमा ७ जना र केन्द्रीय कमिटीमा २८ जना मनोनित (सूचीसहित)
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा ७ जना र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने प्रक्रिया अघि बढाइएको छ। पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २८ जनाको नाम केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरिएको हो। सचिव