विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि अर्को दिनका लागि सारिएको हो। संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम