चोलेन्द्र पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले बिना पक्राउ पुर्जी मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति