आरेनको प्रश्न– आन्दोलनमा ‘जलाऊ, ठोक’ भन्ने मन्त्री–सांसदलाई छुट, सहभागीलाई जेल किन ?
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले आन्दोलनमा सहभागी हुनेलाई पक्राउ गरेर जेलमा राख्ने तर आन्दोलनका क्रममा ‘जलाऊ, जलाऊ, ठोक’ भन्दै उक्साउनेहरू सांसद र