कांग्रेस सहमहामन्त्रीमा मनिष मिश्रको दावी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा मनिषकुमार मिश्रको सम्भावित उम्मेदवारीबारे पार्टीभित्र चर्चा बढेको छ। पार्टी स्रोतका अनुसार मिश्रले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीसहित आन्तरिक छलफल र नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन्। यद्यपि, उनले उम्मेदवारीको औपचारिक घोषणा भने