कार्यवाहक जिम्मेवारी पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको भोलिपल्टै वाग्ले राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। बुधबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको