च्यासलमा एमाले सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिँदै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केहीबेरअघि सुरु भएको बैठक हिजो बसेको सचिवालय बैठककै निरन्तरता भएको एमालेले जनाएको छ। आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक