४३ जिल्लाका ३३९६ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा भोलि
काठमाडौं । नेपाली कांग्रेसले १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आजबाट वडा अधिवेशन सुरु गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज र भोलि वडा अधिवेशनको मिति तय गरिएको हो। कटुवालले विज्ञप्ति जारी गर्दै ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपश्चात