अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता
काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ। भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले