नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको प्रतिवेदन
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । नक्कली भुटानी