जनयुद्ध शब्दलाई लिएर एमाले-माओवादीबीच चर्को बहस
काठमाडौं । सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुबीच ‘जनयुद्ध’ शब्दलाई लिएर संसदमा चर्को बहस चलेको छ । सोमबार एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि