अर्थसमितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । अर्थ समितिको आजको बैठकमा उनीहरुबीच चर्काचर्की भएको हो । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच चर्काचर्की