क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए प्रचण्ड जेल जान तयार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको दावी गरेका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यो आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै कसैले उजुरी गरेर छानबिन भएर भ्रष्टाचार प्रमाणित भए जेल