दलितमाथि विभेद गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन्। सोमबार राष्ट्रियसभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद् बढ्दै गएको भन्दै सांसदहरूले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरेका राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दलितमाथि