आज प्रतिनिधिसभामा आर्थिक विधेयकबारे छलफल हुने
काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्ने संसद सचिवालयले जनाएको छ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको