उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । पार्टी अध्यक्षसमेत रहेका यादव वैशाख