बुधबार अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी दिएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी