उपाध्यक्ष पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका अनुसार संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। त्यसैगरी, केन्द्रीय सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित