रास्वपा केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित स्वर्णिम वाग्ले निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार वाग्लेले कुल २ हजार ६५६ मत प्राप्त गरेका हुन् । उनले सबैभन्दा बढी मत प्राप्त