कांग्रेसको चुनावी प्रतिज्ञा पत्र भिजन १० सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित