मिश्र र राणालाई रिहा गर्न सरकारलाई राप्रपाको २४ घन्टे अल्टिमेटम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो। बैठकले उपाध्यक्ष रविन्द्र मिश्र