पदभार ग्रहण गर्दै नवनियुक्त कृषिमन्त्रीले गरे मल अभाव समस्या समाधान गर्ने प्रतिबद्धता
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष देखिने मलको अभाव हुने समस्या