भूमि आयोग खारेज गर्ने सरकारको तयारी
काठमाडौं । अन्तरिम सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने तयारी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गठन भएको आयोग खारेज गर्ने तयारी गरेको हो। गत कार्तिकमा सरकारले प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग