प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा काठमाडौंमा रहेका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले शनिबार (जेठ ३) शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे