समाजवादी मोर्चाले सात ठाउँबाट -याली निकाल्दै, भृकुटीमण्डपमा विरोधसभा
काठमाडौं । चार दल सामेल रहेको समाजवादी मोर्चाले आज (शुक्रबार) गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । मोर्चाले काठमाडौंका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौंको भृकुटीमण्डपमा सभा गर्ने भएको छ । मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्ने