चुनावमा भाग लिन ‘जेनजी’ प्रतिनिधिको आह्वान
काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रतिनिधिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । शनिबार (असोज २५) राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी