राजावादीको आन्दोलन बालुवाटारतर्फ बढ्दै
काठमाडौं । राजावादीले जेठ १५ गते घोषणा गरेको जनान्दोलनको शनिबार तेस्रो दिन नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ। शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको निष्कर्ष