बालुवाटार बैठकको निष्कर्ष : गृहमन्त्रीको राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसदमा जवाफ दिने
काठमाडौं । कांग्रेसका शीर्ष नेतृत्व र प्रधानमन्त्रीबीच भएको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निष्कर्ष निकालेको छ । आज बस्ने प्रतिनिधिसभा वैठकमा गृहमन्त्री रमेश लेखकले सदन भित्र र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा