प्रतिनिधिसभाको बैठक : गृहमन्त्रीमाथि छानविनको माग गर्दै विपक्षीद्वारा अवरोध, आधा घण्टाका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै विपक्षीहरुले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आशंका गर्दै विपक्षी माओवादी केन्द्र, रास्वपालगायतले छानविन समितिको माग गरेका छन् । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ