गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउन रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने माग गरेको छ । रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा