‘लोडसेडिङ’ हुँदैन, केही व्यक्तिले नियोजित रूपमा हल्ला फैलाएका छन् : ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन्। मन्त्री खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्। सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न