प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दलहरुसंग आज छलफल गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल गर्न बोलाएकी हुन् । उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन्