जेनजी आन्दोलनलाई लिएर बालेनमाथि ईः ईः को गम्भीर आरोप
काठमाडौं । जेनजी आन्दोलनको विषयलाई लिएर सामाजिक अभियान्ता इशान अधिकारीले (ईः ईः) ले काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)प्रति गम्भीर आरोप लगाएका छन्। सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउन मेयर नआएपनि प्रतिनिधिले