देश अप्रत्याशित रूपमा प्रतिक्रान्ति र बर्बादीको दिशातर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्रत्याशित रूपमा प्रतिक्रान्ति र बर्बादीको दिशातर्फ धकेलिएको बताएका छन् । बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले देशलाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा फिर्ता ल्याउन प्रभावकारी कदम चाल्नुपर्ने