शिक्षा विधेयक असार १५ भित्र पास हुने शिक्षामन्त्रीको दाबी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेभित्रै प्रतिनिधिसभाबाट पारित हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि सांसदहरूको समन्वय समूहले आयोजना गरेको परामर्श कार्यक्रममा बोल्दै मन्त्री पन्तले