बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासो सुनेका छन्। उनले बाढीमा परी बेपत्ता